एनआइबिएल प्रगति फण्डको सूचिकृत शेयरमा लगानी रू. ५१ करोड ८७ लाख
एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल प्रगति फण्डको असोज मसान्तसम्ममा सूचिकृत शेयरमा लगानी रू. ५१ करोड ८७ लाख रहेको छ ।