एनएमबी बैंकको १५ प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन
एनएमबि बैंक (NMB) ले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले बिहीबारदेखि साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्न भएकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।
source:merolagani.com