एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण
एनसीसी बैंक अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश वितरण गरेको छ । कोषले गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश वितरण गरेको हो ।