कञ्चन डेभलपमेण्टको नाफा १ करोड ३९ लाख भन्दा बढी
चालू आवको पहिलो त्रैमासमा कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले रू. १ करोड ३९ लाख ९२ हजार नाफा गरेको छ । कम्पनीले गत आवमा रू. १ करोड १९ लाख नाफा गरेको थियो ।