कृषि विकास बैंक लि.ले १० दशमलव ३५ प्रतिशत व्याजदरमा सात वर्षे ऋणपत्र (डिवेन्चर) निष्काशन गर्ने भएको छ ।