पञ्चकन्या माईले ११ लाख कित्ता आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा निवेदन
पञ्चकन्या माई हाइड्रोपावरले सर्वसाधारणमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।