लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) पहिलो दिन २८ प्रतिशत बिक्री भएको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीमा २६ हजार १९० आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।