बिओके क्यापिटल मार्केटको चौंथो सभा कात्तिक २८ गते
बिओके क्यापिटल मार्केट लिमिटेडको चौंथो साधारण सभा २८ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने भएको छ ।