मेरो माइक्रोफाइनान्सको साधारण सभा कात्तिक २९ गते
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको सातौं साधारण सभा कात्तिक २९ गते हुने भएको छ । कम्पनीले होटल वाटर, विदुर ३, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान ११ बजे सभा बोलाएको छ ।