वोमी लघुवित्तको नबिकेको संस्थापक शेयर लिलामीमा
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नबिकेको संस्थापक तर्फको हकप्रद शेयर कात्तिक २१ गतेदेखि लिलामीमा विक्री गर्दैछ । कम्पनीले संस्थापक तर्फको ६२ हजार १८३ दशमलव ८० कित्ता शेयर कात्तिक २८ गतेसम्म विक्री गर्न लागेको हो ।