वोमी लघुवित्तको नाफा ४ करोडभन्दा बढी
वोमी लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू.४ करोड १६ लाख १५ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू.२ करोड ६२ लाख ५३ हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष उक्त कम्पनीको नाफा ५८ दशमलव ५२ प्रतिशत बढेको हो ।