सनराइज बैंकको साधारण सभा शुक्रवार
सनराइज बैंकले कात्तिक १५ गते १२ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र ५ दशमलव ८० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।