सिडिएससीको अर्को फड्को ; सिडिएससीले निकट भविष्यमै इलेक्ट्रोनिक डेविट इन्स्ट्रक्सन स्लीप(इडीआइएस) प्रणालीको व्यवस्था लागू गर्न लागेको हो ।
सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्स्ट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्तः हुने भएको छ ।
सिडिएससीले निकट भविष्यमै इलेक्ट्रोनिक डेविट इन्स्ट्रक्सन स्लीप(इडीआइएस) प्रणालीको विकास गरी मेरो सेयरमार्फत नै डीआइएसको अनलाइन सेटलमेन्टको व्यवस्था लागू गर्न लागेको हो ।
source:bizshala.com