७० % ले पूँजी बढाएको महुली लघुवित्तको नाफा २ करोड बढी
महुली लघुवित्तको चुक्तापूँजी रू.१२ करोड २४ लाख पुगेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर र २० प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएको हो ।