News
Listing 5% Bonus Shares of Nepal Life Insurance Co. Ltd. (NLIC)
45,14,381.60 Units Bonus Shares of Nepal Life Insurance Co. Ltd. (NLIC) has been listed in NEPSE.
मार्जिन ट्रेडिङ सेवा सुरु गर्न कोहिनूर इन्भेष्टमेन्टले पनि गरायो रेटिङ, केयर रेटिङ नेपालबाट पायो ‘A3’ रेटिङ
नेपालको पूँजी बजारमा मार्जिन ट्रेडिङ (मार्जिन कारोबार) सेवा विस्तार गर्ने उद्देश्यका साथ कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्राइभेट लिमिटेडले आफ्नो कर्जा क्षमताको रेटिङ गराएको छ। केयर रेटिङ्स नेपालले कम्पनीको अल्पकालीन बैंक कर्जा सुविधाका लागि ‘CARE-NP A3’ रेटिङ प्रदान गरेको हो। कम्पनीले कुल २ अर्ब रुपैयाँ बराबरको बैंक कर्जाका लागि यो रेटिङ प्राप्त गरेको हो। नेपाल धितोपत्र बोर्डले […]
