News
७० % ले पूँजी बढाएको महुली लघुवित्तको नाफा २ करोड बढी
महुली लघुवित्तको चुक्तापूँजी रू.१२ करोड २४ लाख पुगेको छ ।
एभरेष्ट बैंकले दोस्रो त्रैमासमा कमायो १ अर्ब बढी नाफा
एभरेष्ट बैंकले यस वर्षको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५० करोड ९८ लाख २९ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा रू. १ अर्ब ४२ करोड ९९ लाख १५ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष खुद नाफा ५ दशमलव ५९ प्रतिशत बढी भएको हो ।
सिटिजन्स म्युचुअल फण्ड–२ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढ्यो
पुस मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद सम्पत्तिको खुद वृद्धि भएको छ ।
मर्जरमा जान लागेको सूर्योदय र त्रिलोक लघुवित्तको आकर्षक प्रगति
मर्जरमा जान लागेको सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तले आकर्षक प्रगति गरेको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वोमी लघुवित्तको नाफा ४ करोडभन्दा बढी
वोमी लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू.४ करोड १६ लाख १५ हजार खुद नाफा गरेको छ ।

