News
कञ्चन डेभलपमेण्टको नाफा १ करोड ३९ लाख भन्दा बढी
चालू आवको पहिलो त्रैमासमा कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले रू. १ करोड ३९ लाख ९२ हजार नाफा गरेको छ
लाखमा रहेको चौतारी लघुवित्तको नाफा यस आव करोडमा
चालू आवको पहिलो त्रैमासमा चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड २३ लाख ७२ हजार खुद नाफा गरेको छ ।
एनएमवि लघुवित्तको हकप्रद बुधवारसम्मका शेयरधनीहरुलाइ
एनएमवि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद कात्तिक ६ गते (बुधवार) सम्म
कृषि विकास बैंक १०.३५ % व्याजदरमा ७ वर्षे ऋणपत्र निष्काशन गर्दै
कृषि विकास बैंक लि.ले १० दशमलव ३५ प्रतिशत व्याजदरमा सात वर्षे ऋणपत्र (डिवेन्चर) निष्काशन गर्ने भएको छ ।
सनराइज फष्टको इकाईमा आवेदन दिने बिहीवार अन्तिम दिन
असोज ८ गतेदेखि प्राथमिक बजारमा निष्कासन भएको सन्राइज फष्टको इकाईमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ ।

